को को भित्र गए? 🤔
जेल पठाउने दौडमा को अगाडि?
* स्कोर अपडेट हुन्छ जब अर्को नेतालाई सरकारले सम्झना गर्छ
केही बोर भएका नेपालीहरू जसलाई यो बनाउन मन लाग्यो। कुनै पार्टीको supporter होइनौं — हामीलाई बस जेल जाने नेताहरू हेर्न मजा लाग्छ। 😌
तपाईंको favourite नेता यहाँ छैन? चिन्ता नलिनुहोस्, पर्खनुस् — सबैको पालो आउँछ।